दफा
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “निर्माण व्यवसाय ऐन, २०५५” रहेकोछ ।
(२) यो ऐन २०५६ साल वैशाख १ गतेदेखि प्रारम्भ हुनेछ ।